Love

माया यो कस्तो माया पेर्म यो कस्तो पेर्म ज्यान्नै लिने भो बाच्नै गारो
भो ।।।।।
मन पराउनु मैले तिमी लाई यो मेरै कम्जोरी भो ।।।।
माया भन्ने खेल रएछ कस्ले जिच्छ कस्ले हार छ जति धेरै माया गर्यो उति
धेरै रुनु पर्छ ।।
पल पल झरी रयो जिन्दगी को फुल कसै लाई माया गर्नु भयो मेरै भुल ।।।
माया यो कस्तो माया चोखो माया गर्दा पनि किन फेरि दुरि आयो
हामी दुइको सम्न्द मा काहा बाट हुरि आयो ।
पल पल बढी रह्यो यो मन को जल्न साचो माया छुटाई दिने कस्तो हो यो
चल्न ।।
माया यो कस्तो माया ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects