हवाईजहाजमा एयर होस्टेज जस्तै पोखरा-काठमाडौं चल्ने बसमा बस होष्टेज हुनेछन् ।

हवाईजहाजमा एयर होस्टेज जस्तै पोखरा-काठमाडौं चल्ने बसमा बस होष्टेज हुनेछन् । बसमा
यात्रु चढेसँगै बस होष्टेजले स्वागत गर्ने ब्यवस्था मिलाइने छ भने फेस टावेल पनि उपलब्ध
गराइने छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects