छम्मा छम्मा’ भन्दै हट नृत्य गर्ने मोडल को हुन् ?

कमला सापकोटाको आवाजमा समावेश ‘छम्मा छम्मा’ बोलको गीतको भिडियोलाई निर्देशक निकेश खड्काले तयार पारेका छन् ।

सापकोटाकै शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा बेली डान्सलाई प्राथमिकता दिइएको छ । भिडियोमा मोडल शुशिल काफ्लेलाई देखाइएको छ । तर, बेली डान्स गर्ने महिला मोडलको बिषयमा भने केही जानकारी गराइएको छैन ।

कमलाले नै कोरियोग्राफी गरेको भिडियोमा धिरज जंग शाहको छायांकन, निशान घिमिरेको सम्पादन छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects