छोरासँग नाँच्दै रेखाले सकिन् रामप्यारी, कवितामा केकीदेखि दीपाश्रीलाई यस्तो झटारो


अनलाइनखबरको मनोरञ्जन समाचारमा आज हामी प्रस्तुत गर्नेछौ चलचित्र क्षेत्रमा नायक अनमोल केसीको बढ्दै गएको ब्रान्ड भ्यालु र श्रृष्टी श्रेष्ठको महंगो पारिश्रमिको बिषयमा । साथमा नायिका रेखा थापाले आफ्नो चलचित्र रामप्यारीको छायांकन सकाएका छन् । यस्तै, हाँस्य कलाकार शैलेन्द्र सिंखडाले नायिकाहरुलाई यसरी कवितामा ब्यड्ग्य कसे ।
रेखादेखि झरनासम्मलाई उनले छाडेनन् । बलिउड नायक रणवीर कपुर र नायिका दीपिका पादुकोणको लिप लकको प्रसंग पनि समावेश छ । हेर्नुहोस् आजको मनोरञ्जन समाचार ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects