अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी गायिका इन्दिरा जोशीको कुरा गर्नेछौ । इन्दिराले
हरेक स्टेज कार्यक्रममा आफ्नो केही चर्चित गीत गाउँछिन् ।
तर, त्यो भन्दा उनी कम्मर मर्काउन र लच्काउन सिपालु छिन् । तर, यसपटक आयोजित एक कार्यक्रममा इन्दिराले ४
वटा गीत गाउँदा पनि दर्शकले न त हुटिङ गरे न त कराए । आखिर, इन्दिराको कम्मर लच्काइले काम नगरेकै हो त ।
नायिका केकी अधिकारीले यस्तो गीतमा नृत्य गर्छिन् भनेर सोच्नु भएको थियो । थिएन भने
एकपटक पुरा भिडियो तपाइले हेर्नैपर्छ । नायिका ऐश्वर्या रायलाई चलचित्र ‘रोबर्ट’को सिक्वेलबाट नायिका एमी
ज्याक्सनले रिप्लेस गरिदिइन् । हेर्नुहोस्



0 comments:
Post a Comment