खेलाडीहरुसंग प्रधानमन्त्रीको विफी

वंगबन्धु कपमा सफलता पाउने नेपाली फुटबल टिमका खेलाडी र प्रशिक्षकहरुलाई प्रधानन्त्री केपि शर्मा ओलीले दिवा भोजको आयोजना गर्नु भयो ।

प्रधानमन्त्री निवासमा आयोजना भएको दिवाभोजमा सहभागि भएका खेलाडी र प्रशिक्षकहरुलाई प्रधानमन्त्री ओलीले बधाई दिदैं आगामी साग खेलकुदमा पनि सफलता मिलोस् भन्ने अग्रिम शुभकामना दिनुभयो ।

प्रधानमन्त्री ओलीले अहिले तपाईहरुको मनोवल सफलताले बढेको छ । यस्तो अवस्थामा तपाईहरुले आफुलाई अझ विजयी बनाउन सक्नुहुन्छ भन्नु भयो ।

दिवाभोजमा प्रधानमन्त्री ओलीले खेलाडीहरुसंग विफी लिनु भएको थियो ।
माघ १४, २०७२-

0 comments:

साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects