दाँत सफा गर्ने तरिका

दाँत सफा गर्ने तरिका
- टुथ ब्रस राम्रो गुणस्तरको खरिद गर्नुपर्छ, जसले दाँत सफा गर्नुका साथै दाँतमा जमेको फोहोर पनि बाहिर निकाल्न सकोस् ।

- कम गुणस्तरको टुथब्रसले दाँत तथा गिजामा नकारात्मक असर पुर्‍याउँछ ।

- टुथव्रस प्रयोग गरिसकेपछि राम्रोसँग धुनुपर्छ ।

- लामो समय एउटै टुथब्रस प्रयोग गर्नु हुँदैन, समय–समयमा फेरिरहनुपर्छ ।

- टुथब्रस सधैं सफा स्थानमा मात्र राख्नुपर्छ ।

- टुथब्रसलाई सीधा ठाडो बनाएर राख्नुपर्छ ।

- टुथब्रसलाई शौचालयभन्दा कम्तीमा दुई फिटको दूरीमा राख्नुपर्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects