हातले बक्षस्थल छोपिएका क्लोइका नाङ्गा तस्बिर ट्विटरमा


चर्चित मोडल क्लोइ कार्दशियनले आफ्नो ट्विटरमा शनिबार हट तस्बिर ट्विट गरिन् । स्विमिङ पूलमा उनले न्यूड तस्बिर खिचाउँदै आफ्ना फ्यानलाई आश्चर्यमा पारिदिइन् ।

आफूलाई मार्लिन मोनरोइसँग तुलना गर्दै यी सुन्दरीले नाङ्गा तस्बिर ट्विटरमा सार्वजनिक गरिन् । यो तस्बिर कहाँ कहिले खिचिएको हो भन्ने क्लोइले खुलाएकी छैनन् । तर, आफ्नी दिदी किम कार्दशियनलाई नै टक्कर दिने क्लोइको यो तस्बिरमा उनले आफ्नो हातले बक्षस्थल छोेेपेकी छिन् ।
 
३१ बर्षकी यी सुन्दरीको यो हट अवतारले अहिले ट्विटरमा तहल्का मच्चाएको छ । उनले आफूले मार्लिनलाई च्यालेञ्ज गरेको भन्दै यस्ता तस्बिर ट्विट गरेकी हुन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects