डेटिङ गर्ने तरिका

- डेटिङ पार्टनरसँग छोटो र रोमाञ्चक यात्रा तय गर्न सकिन्छ ।

- अफरोड साइक्लिङले डेटिङलाई थप रोमाञ्चक बनाउन सक्छ ।

- रोमान्टिक डेटका लागि भान्सा पनि उपयुक्त हुनसक्छ । एक–अर्कालाई मन पर्ने परिकार बनाएर ख्वाउन सकिन्छ ।

- प्रेमी/प्रेमिका मिलेर सपिङ गर्ने तथा प्रेम विषयक चलचित्र हेर्न सकिन्छ ।

-  दुवै जना गेमिङको सौखिन भए कुनै गेम जोनमा गएर एक–अर्कालाई चुनौती दिँदै गेम खेल्न सकिन्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects