वर्षाको ब्लोअप प्रतिक्रिया

फागुन २१ गते साप्ताहिकको ब्लोअपमा वर्षा श्रेष्ठले दिएको पोजलाई ५८ प्रतिशत पाठकले एकदम राम्रो भन्ने प्रतिक्रिया दिनुभएको छ ।
उक्त ब्लोअपलाई राम्रो भन्नेमा २०, सामान्य भन्नेमा ४ तथा मन परेन भन्नेमा १८ प्रतिशतले मत जाहेर गर्नुभएको छ । ९ वटा एसएमएसलाई कम्प्युटरले रिड गरेन ।

साप्ताहिकको ब्लोअपमा प्रतिक्रिया दिन मोबाइलमा SM टाइप गरेर आफूलाई मन परेको A, B, C वा D मध्ये कुनै एक टाइप गरी ८०८० मा पठाउनुपर्नेछ । सर्वेक्षणमा सहभागी हुनेहरूमध्येबाट एक जनालाई गोला प्रथाद्वारा तीन महिनाका लागि नि:शुल्क रूपमा साप्ताहिक उपलब्ध गराइनेछ । गत अंकको ब्लोअप प्रतिक्रियामा सहभागीहरूमध्येबाट मोबाइल नम्बर ९८४५४६७३७१ विजेता हुनुभएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects