नमुलाई मिस कलेजेज् नेपालको ताज

राजधानीमा सम्पन्न ‘मिस कलेजेज् नेपाल २०१६’ प्रतियोगिताको उपाधि नमु मल्लले पहिरिन सफल भएकी छिन् । नमुले मुख्य उपाधि सहित फोटोजेनिक र वेष्ट वाक विधाको अवार्डमा पनि हात पारिन् ।

विभिन्न कलेजमा अध्ययनरत छात्राहरुको सहभागिता रहेको यो प्रतियोगितामा पर्सनालिटी विधाको अवार्ड सहित निर्जला खनाल फस्ट रनर अप तथा भ्यूअर च्वाइस अवार्ड सहित अमिशा श्रेष्ठ सेकेन्ड रनर अप भइन् ।

यो प्रतियोगितामा रितिका अधिकारी म्यानेज्मेन्ट च्वाइस, सिसम गुरुङ पब्लिक च्वाइस, रानी मोक्तान कन्जिनियालिटी तथा दिकिता खड्गी ट्यालेन्ट अवार्ड तर्फका विजेता भए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects