पूर्वाञ्चल मिस कलेज प्रिन्सेस–२०७२ अरनिको कलेजमा अध्ययरत केम्मी राईले जितेकी छिन् । उनले १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त सफलता हात पारेकी हुन् ।
एड होम एडभरटाइजिङले विराटनगरमा शुक्रबार सम्पन्न गरेको प्रतियोगिताको फस्ट रनरअप शिक्षादीप कलेजकी स्वीकृति प्याकुरेल भइन् भने सेकेन्ड रनरअपमा ग्रिनलेन्ड कलेजकी सवनम विश्वासले बब्जा जमाइन् । प्रतियोगिताको मिस स्मार्टको एवार्ड स्वीकृति प्याकुरेलले हात पारिन् भने मिस ट्यालेन्ट सबनम विश्वास तथा मिस फोटोजेनिकको उपाधि बसिला साहले जितिन् ।



0 comments:
Post a Comment