उपयोगी भास्त्रिका प्रणायम योग

    योगको भास्त्रिका प्रणायम क्रियाले शरीरको सबैजसो अंगमा फाइदा पुर्‍याउँछ ।

    नियमित रूपले भास्त्रिका क्रिया गर्दा विशेष गरी धमनीमा रक्तप्रवाह सुचारु हुन्छ ।

    यो योग श्वास–प्रश्वासका रोगीहरूका लागि पनि निकै उपयोगी हुन्छ ।

    भास्त्रिका प्राणायम गर्दा पेटको अंग पनि मजबुत हुन्छ, जसले पाचन शक्ति बढाउँछ ।

    मस्तिष्कसम्बन्धी सबै विकार हटाउन यो क्रिया लाभदायक हुन्छ ।

     आँखा, कान तथा नाकलाई स्वस्थ बनाउन पनि यो प्राणायाम उपयोगी मानिन्छ ।

    बाथ, पित्त तथा कफको समस्याबाट छुट्कारा पाउन तथा पाचन यन्त्र, कलेज एवं मृगौलालाई स्वस्थ्य राख्न भास्त्रिका क्रिया उपयुक्त मानिन्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects