शरीरमा पानी कम भए

    गर्मीमा धेरै पसिना आउने भएकाले शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले पर्याप्त पानी पिउनुपर्छ ।

    मौसमी फल तथा ताजा सलादको सेवन पनि लाभयदाक मानिन्छ ।

    यो सिजनमा खानेकुराहरू चाँडै सड्छन् । यस्ता सडेगलेका, बासी खानेकुराको सेवनबाट जोगिनुपर्छ ।

    गर्मीमा खानेकुरा सजिलै पच्न सक्दैन, त्यसैले सुपाच्य, फाइबरयुक्त खानेकुरा सेवन गर्नु उपयुक्त हुन्छ ।

    सम्भव भएसम्म घरबाहिरको खानेकुरा खानु हुँदैन । फुटपाथमा खुला राखिएका खानेकुरा सेवन गर्दा स्वास्थ्यमा असर पर्न सक्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects