मुनवाकर जुत्ता

इन्डिोगोगो नामक कम्पनीले एउटा यस्तो जुत्ता सार्वजनिक गरेको छ, जुन जुत्ता लगाएर हिँड्दा चन्द्रमाको सतहमा हिंडेको अनुभव हुनेछ ।

मुनवाकर नाम दिइएको यो जुत्ताको अन्तर्राष्ट्रिय मूल्य ८९ डलरदेखि १ सय ३९ डलरसम्म पर्ने बताइन्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects