पार्टीमा सहभागी हुन सन्नी लियोनी नेपालमा

बलिउड नायिका सन्नी लियोनी नेपाल आएकी छिन् । उनी एक पार्टीमा सहभागी हुन नेपाल आएकी हुन् । सन्नीले आफू नेपाल आउन लागेको जानकारी ट्विटरमार्फत दिएकी छिन् । उनले ट्विटरमा नेपाल जान पाउँदा उत्साहित भएको बताइन् ।

सन्नीले एक घन्टा अगाडि प्लेनमा बसेको फोटो राख्दै नेपाल आउन लागेको जानकारी दिएकी हुन् । सन्नी जिंक भुड्काको व्रान्ड एम्ब्यासडर हुन् । यहि, प्रोडक्टले आयोजना गरेको पार्टीमा सहभागी हुन उनी नेपाल आउन लागेको वुझिएको छ ।

सन्नीको यो तेश्रो नेपाल भ्रमण हो । आफूलाई नेपाल खुबै मनपर्ने सन्नीले बताउँदै आएकी छिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects