ट्राफिक प्रहरीको सेतो टोपी सार्वजनिक


भाद्र २५, २०७२- 
नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्यालले ट्राफिक सचेतना मूलक गीति एल्वम सेतो टोपीको विमोचन् गर्नु भएको छ । 
महेन्द्र पुलिस क्लवमा शुक्रवार विमोचन भएको उक्त एल्वममा ९ वटा गीतहरु रहेका छन् । ट्राफिक सचेतना मुलक उक्त एल्वमा रहेका गीतहरु ट्रफिक प्रहरी प्रमुख जयबहादुर चन्दले लेख्नु भएको हो भने संगित बसन्त सापकोटाले दिनु भएको छ । उक्त एल्वका गीतहरु राजेश पायल राई, इन्दिरा जोशी र रामचन्द्र काफ्लेले गाउनु भएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects