गरिमाको रोजाइमा स्कुटर र खरायो, बिहारको मोतिहारी मनपर्दैन )


चलचित्र ‘झोला’ मा काम गरेपछि नेशनल अवार्ड पाएकी थिईन् नायिका
गरिमा पन्तले । कुशल नायिकाको परिचय बनाएकी गरिमाले पछिल्लो
पटक
बीपी कोईरालाद्धारा लिखित ‘तीन घुम्ती’मा मुख्य भुमिका गरेकी
छिन् ।
अनलाइनखबरले सुरु गरेको मलाई मनपर्छ/मनपर्दैन स्तम्भमा उनले आफ्ना
रोजाई
शेयर गरेकी छिन् ।
मलाई मन पर्छ
१. पुस्तकः बायोग्राफीसँग सम्बन्धित पुस्तक
२. खानाः साधारण खाना, थोरै तेल मसला हालेर बनाएको
३. कलाकारः ब्यक्तितीर नजाऔं । कलाको महत्व बुझ्ने, पेशालाई सम्मान
गर्ने
जोसुकै
४. गहनाः औठी र कानमा लगाउने
५. पहिरनः जिन्स र टिसर्ट
६. मौसमः गर्मी ।
७. स्थानः इटालीको भेनस
८. सवारी साधनः स्कुटर
९. मोबाइलः आइफोन
१०. जनावरः खरायो
११. बानीः हाँसेर कुरा गर्ने, अरुको सम्मान गर्ने
१२. चाडपर्वः तिहार
१३. गीतः फूलको आँखामा फूलै संसार
१४. चलचित्र: साल्ट
मलाई मन पर्दैन
१. पुस्तकः अनावश्यक प्रसंगलाई बढाई चढाई लेखेको पुस्तक
२. खानाः ओईली
३. कलाकारः कला क्षेत्रलाई नै फित्तलो रुपमा लिने
४. गहनाः छैन
५. पहिरनः शरीरलाई नसुहाउने
६. मौसमः अत्याधिक चिसो
७. स्थानः बिहारको मोतीहारी
८. सवारी साधनः ट्रक
९. मोबाइलः नोकियाको प्राय सेट
१०. जनावरः सर्प
११. बानीः अरुको सम्मान गर्न नजान्ने
१२. चाडपर्व: तीजको बहानामा गरिने गहना प्रदर्शन
१३. गीतः छैन
१४. चलचित्रः छैन

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects