खाना पकाउने किफायती तरिका

लामो समय लगाएर पकाउनुपर्ने खानेकुराका लागि सम्भव भएसम्म राइस कुकर प्रयोग गरौं ।

    ग्याँसमा खाना पकाउनुपरे प्रेसर कुकर छिटो र छरितो हुन्छ ।

    घरमा फ्रिज छ भने खानेकुरा एकैचोटि दुई पटकलाई पुग्ने गरी पकाउन सकिन्छ ।

    सकेसम्म छिटो पाक्ने खानेकुरा मात्र पकाऔं ।

    विद्युतीय केट्ली छ भने ग्याँसमा भात, तरकारी, दाल आदि पकाउँदा तातो पानी प्रयोग गरे छिटो पाक्छ ।

    सकेसम्म विद्युतीय सामग्री जस्तै— विद्युतीय चुलो, विद्युतीय जग आदि प्रयोग गरौं ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects