भोली मिस नेपालगन्ज -२०१५

मिस नेपालगन्ज–२०१५ को तयारी प्रारम्भ भएको छ । यो स्पर्धामा १३ जना युवती सहभागी छन् । जेनरेसन नामक संस्थाले आयोजना गरेको यो प्रतियोगिता २०११ प्रारम्भ भएको हो ।

प्रतियोगिताको यो तेस्रो संस्करण हो । मिस नेपालगन्ज–२०११ मा श्रेया बस्नेत तथा २०१२ मा कोहलपुर निवासी शिला बास्तोला विजेता भएका थिए । ५ फिट २ इन्चभन्दा अग्ला तथा १६ देखि २२ वर्ष उमेर समूहका अविवाहित एवं एसएलसी उत्तीर्ण युवतीहरूलाई यो प्रतिस्पर्धामा सहभागी गराइएको छ । प्रतियोगिताको फाइनल पुस ९ गते हुनेछ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects