MODEL [Divya]
Photo by : Ishor Shrestha
Subscribe to:
Post Comments (Atom)
६० बर्ष अघिको पुरानो पैसा
निलम ढुङ्गाना
दुई शब्दले बनेको आमा शब्द महान छ !!!
निलम ढुंगाना
स्टार्स अन द रेड कार्पेट
Friday, 25 December 2015 स्टार्स अन द रेड कार्पेट क्रिसमस इभको अवसर पारेर बिहिबार राती काठमाडौंमा फेसन शोसहितको रमाइलो कार्यक्रम आयोजना गरिएको छ । क्रिसमसको खुशीयाली साटासाट गर्ने उदेश्यले र्याडिसनमा आयोजना गरिएको ‘स्टार्स अन द रेड कार्पेट’ शीर्षकको कार्यक्रम सांगीतिक समुह समक्षको लाइभ इन्ष्ट्रूमेन्टबाट प्रारम्भ भएको थियो । राती ८ बजेपछि प्रारम्भ भएको कार्यक्रममा चलचित्र ‘बागमती’ की नायिका श्रीया कार्कीसहितका मोडलहरु क्याटवाक गरे । कार्यक्रममा चलचित्रका नायिका केकी अधिकारी सहभागि भएपनि उनले क्याटवाक गरिनन् । । राइज म्युजिकका विनोद सिंहले संयोजन गरेको यो कार्यक्रमका लागि मोडलहरुलाई कोरियोग्राफर सपना अधिकारीले क्याटवाक प्रशिक्षण दिएकी थिइन् । फेसन शोमा विभिनन पाँच वटा सिक्वेन्समा फेशन शोमा औरा बुटिक, आइकोनिक बुटिक आदिले तयार पारेका पहिरनहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा सुगम पोखरेल, कमल खत्री, सुमन श्रेष्ठ, कीर्ति नेपाली, क्रिस रासल आदिले लोकप्रिय गीत–संगीत प्रस्तुत गरेर कायृक्रमलाई संगीतमय बनाएका थिए ।
यस्ती छिन् सन् २०१५ की मिस वल्र्ड बनेकी स्पेनेस सुन्दरी (फोटोफचर)
सान्या – विश्वविद्यालयबाट स्नातक गरेकी स्पेनिस सुन्दरी सन् २०१५ को मिस वल्र्डको उपाधि जित्न सफल बनेकी छिन् । बार्सिलोनाकी मिरेइया लालागुना रोयोले १ सय १३ प्रतियोगीहरुलाई पछि पार्दै मिस वल्र्डको ताजमा आफ्नो कब्जा जमाउन सफल रहिन् । चीनको सान्या थिएटरमा भएको प्रतियोगितामा रसियाकी २२ वर्षीया सुन्दरी सोफिया निकिटचुक फस्ट रनर अप बनिन् भने इन्डोनेसियाकी २३ वर्षीया मारिया हारफन्तीले तेस्रो स्थान हासिल गरिन् । टप फाइभमा मिस जमाइका र मिस लेबनान परिन् ।
सन् २०१५ मा इन्स्टाग्राममा सबैभन्दा चर्चित फोटो
(एजेन्सी)१९ वर्षिया मोडल केन्डल जेन्नर सन् २०१५ मा इन्स्टाग्राममा सबैभन्दा धेरै लाईक पाउने व्यक्ति बनेकी छिन् । आफ्ना कपाल मुटुको आकार बनाएर छरेर भुइँमा लडिरहेका उनको फोटोले गत मेइदेखी अहिलेसम्म ३ दशलमव २ मिलियन लाइक पायो ।
साप्ताहिक
®गुणस्तरको पहिचान
™
📲
🎁
Fashion
NAMASTE
Chase
Popular Posts
-
In a beauty contest held in Pokhara, Binita Gurung was crowned the Miss Diva Pokhara 2015. The contest among 19 contestants was held o...
-
Barsha Raut is pre-debuting actress from the upcoming film Love birds . After ruling the music video in her successful 2 year modelling , ...
-
वुधबार राती आयोजना भएको ‘पाचौ राष्ट्रिय रियालिटी टीभी अवार्ड’मा सहभागी हुन पुगेका २ स्टारको चमकता बेग्लै देखिएको थियो । यी मध्ये २ मिल्ने...
-
१. सामान्य जीवनयापन गर्ने र खानपिनमा ध्यान दिने हो भने ‘फिगर मेन्टेन’ गर्न गाह्रो हुँदैन । पायो भन्दैमा टन्न खाने, नपाएको बेलामा लामो समयसम्...
-
‘म बाहिरी आवरणबाट सुन्दर भएकी कारणले म भित्रबाट नराम्री छु भन्ने होइन । मेरो विचारमा म नयाँ मिस वल्र्ड हुुनुपर्छ, कारण म शक्तिशाली महिलामा व...
-
चलचित्र ‘फन्को’को एक आइटम गीतमा नृत्य गरेर गायिका इन्दिरा जोशीले नायिका बन्ने छनक देखाइन् । तर, गीतले खासै चर्चा नपाएपछि उनको नायिका बन्न...
-
लामो समय लगाएर पकाउनुपर्ने खानेकुराका लागि सम्भव भएसम्म राइस कुकर प्रयोग गरौं । ग्याँसमा खाना पकाउनुपरे प्रेसर कुकर छिटो र छरितो हुन्छ...
-
मैले राम्रो नाँच्ने कि, तिम्ले राम्रो नाँच्ने बाजी ठोकम् आउ झिल्के बाजी ठोकम आउ मैले जिते घर ज्वाई बस, तिम्ले जिते लैजाउ… अहिले प...
-
नयाँ संविधान जारी गर्ने तयारी गरेयताका तीन महिना नेपालका प्रमुख राजनीतिक दलहरूले काठमाडौँ केन्द्रित सत्ता–राजनीतिमा बिताए । त्यति नै लामो अव...
Labels
नेपाली पत्रीका
नेपाली पत्रीका ( समाचार )



















0 comments:
Post a Comment