Second Menu

अनमोल-निखिल आएर फरक पर्दैन जीवनलाई, काम गरेको पैसा लिएनन् ऋतिकले (हेर्नुहोस् भिडियो समाचार)


अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज नायक जीवन
लुइटेलले अनमोल केसीको उदय र निखिल उप्रेती फेरि चलचित्र क्षेत्रमा
र्फकदा आफूहरुलाई केही फरक नपर्ने भन्दै गरेको कुराकानी प्रस्तुत हुनेछ ।
साथमा नायिका रेखा थापालाई बिहे गर्न मन लागेको कुरादेखि मह
जोडीलाई नेफ्टाको सम्मानसम्म ।
नायक ऋतिक रोशन र नायिका सोनम कपुरले पारिश्रमिक नलिई काम
गरेछन् । अनी हलिउड मोडलको यस्तो पहिरन, हेर्नुहोस् आजको ‘मनोरञ्जन
भिडियो समाचार’ ।

No comments:

Post a Comment