टाटु फेसनको अभिन्न अंग रहँदै आएको छ। कतिपयले टाटुलाई फेसनका रूपमा
मात्र नभएर आफ्नो अभिव्यक्तिको बलियो माध्यम पनि बनाउँदै आएका
छन्। हंगेरिका चर्चित पत्रकार एवं त्यहाँ प्रकाशित हुने विभिन्न टाटु
म्यागजिनका लागि लेख लेख्दै आएका एकोस बान्फाल्भिले 'इंक एन्ड
गर्ल' शीर्षकको पुस्तक बजारमा ल्याएका छन्। चित्रले बढी प्राथमिकता
पाएको उक्त पुस्तकमा मोडलहरूले टाटुलाई आफ्नो शरीरमा कसरी
कलात्मक रूपमा प्रस्तुत गरेका छन् भन्ने कुरा देखाउने प्रयास गरिएको छ।



0 comments:
Post a Comment