कालो पोथी नामक नेपाली चलचित्रको प्रिमियर शोमा नव नायिका नम्रता श्रेष्ठ ।
निलम ढुङ्गाना
एक खुट्टे डान्सर निलम ढुङ्गाना । भाग्यले ठगेर एउटा खुट्टा मात्र भए नि नाचेर अनि हाँसेर जीवन जिउने कोसिस गर्दै, कृपया एक एक लाइक अनि शेयर गर्दिनु हिला ।
New Nepali Full Movie
Click here
नयाँ रम पम
हुने भयो सबै जातका सुन्दरीको प्रतियोगिता
पूरा.. पढ्न र हेर्नुको लागि फोटो click
सिर्जना बस्नेत
सिर्जना बस्नेत"ले आफ्नो दुइटा खुट्टा घुमाउनु भयो छ । हामी सारै दुःखित छौं ।
निकिता कर्माचार्य (मोडल)
अन्य फोटो"को लागि photo click
Photo Shops
Surabina Karki
Photo By - Jitu Sablani, Mumbai
बिग आइकनमा उत्कृष्ट १० प्रतिस्पर्धी छनौट
साप्ताहिकको प्रकाशित अंकको ब्लोअपका थप तस्विरहरु हेर्न यो लिंक मार्फत् जानुहोला।
फ्रेस फेसः प्रमिला थापा
दुई शब्दले बनेको आमा शब्द महान छ !!!
आमा तिम्ले जन्म दिई धर्तिमा छुवायौ दुधको धारा अमृत प्याई हामीलाई हुर्कायौ आफ्नो मुटु फुटाएर हालि दियौ भित्र नखाएर भोकैबस्यौ हामीलाई खुवायौ हामी लाई हँसाएर आफूलाई रुवायौ जन्म दिने आमा सबैभन्दा प्यारो पूजा गर्न योग्य नारी हुनुहुन्थ्यो मेरी आमा मुटु भन्दा धेरै प्यारी हुनुहुन्थ्यो मेरी आमा
विन्ध्यवासिनी म्यूजिक अवार्ड वितरण (फोटोफिचर)
निलम ढुंगाना
एउटा मात्र खुट्टा भएकी यी नेपाली चेली निलम ढुंगाना धेरै राम्रो नित्य गर्छिन !! देश तथा बिदेशमा थुप्रै कार्यक्रम गरेकी यी चेली एउटा उदाहरण बनेकी छिन् ! सम्मान स्वरूप एक लाइक गरौ
Model Divya
Photo by : Ishor Shrestha
स्टार्स अन द रेड कार्पेट
Friday, 25 December 2015 स्टार्स अन द रेड कार्पेट क्रिसमस इभको अवसर पारेर बिहिबार राती काठमाडौंमा फेसन शोसहितको रमाइलो कार्यक्रम आयोजना गरिएको छ । क्रिसमसको खुशीयाली साटासाट गर्ने उदेश्यले र्याडिसनमा आयोजना गरिएको ‘स्टार्स अन द रेड कार्पेट’ शीर्षकको कार्यक्रम सांगीतिक समुह समक्षको लाइभ इन्ष्ट्रूमेन्टबाट प्रारम्भ भएको थियो । राती ८ बजेपछि प्रारम्भ भएको कार्यक्रममा चलचित्र ‘बागमती’ की नायिका श्रीया कार्कीसहितका मोडलहरु क्याटवाक गरे । कार्यक्रममा चलचित्रका नायिका केकी अधिकारी सहभागि भएपनि उनले क्याटवाक गरिनन् । । राइज म्युजिकका विनोद सिंहले संयोजन गरेको यो कार्यक्रमका लागि मोडलहरुलाई कोरियोग्राफर सपना अधिकारीले क्याटवाक प्रशिक्षण दिएकी थिइन् । फेसन शोमा विभिनन पाँच वटा सिक्वेन्समा फेशन शोमा औरा बुटिक, आइकोनिक बुटिक आदिले तयार पारेका पहिरनहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा सुगम पोखरेल, कमल खत्री, सुमन श्रेष्ठ, कीर्ति नेपाली, क्रिस रासल आदिले लोकप्रिय गीत–संगीत प्रस्तुत गरेर कायृक्रमलाई संगीतमय बनाएका थिए ।
आधा शताब्दीपछि इराकमा ब्युटी कन्टेन्स विजेतालाई आइएसको धम्की
यसरी बनेकी छु स्लिम : मोडल पार्वती राईको नौ टिप्स
पार्वती राई
यस्ती छिन् सन् २०१५ की मिस वल्र्ड बनेकी स्पेनेस सुन्दरी (फोटोफचर)
सान्या – विश्वविद्यालयबाट स्नातक गरेकी स्पेनिस सुन्दरी सन् २०१५ को मिस वल्र्डको उपाधि जित्न सफल बनेकी छिन् । बार्सिलोनाकी मिरेइया लालागुना रोयोले १ सय १३ प्रतियोगीहरुलाई पछि पार्दै मिस वल्र्डको ताजमा आफ्नो कब्जा जमाउन सफल रहिन् । चीनको सान्या थिएटरमा भएको प्रतियोगितामा रसियाकी २२ वर्षीया सुन्दरी सोफिया निकिटचुक फस्ट रनर अप बनिन् भने इन्डोनेसियाकी २३ वर्षीया मारिया हारफन्तीले तेस्रो स्थान हासिल गरिन् । टप फाइभमा मिस जमाइका र मिस लेबनान परिन् ।
Aishwarya Rai
सबै फोटो हेर्न फोटोलाई थित्नु होस्
सन् २०१५ मा इन्स्टाग्राममा सबैभन्दा चर्चित फोटो
(एजेन्सी)१९ वर्षिया मोडल केन्डल जेन्नर सन् २०१५ मा इन्स्टाग्राममा सबैभन्दा धेरै लाईक पाउने व्यक्ति बनेकी छिन् । आफ्ना कपाल मुटुको आकार बनाएर छरेर भुइँमा लडिरहेका उनको फोटोले गत मेइदेखी अहिलेसम्म ३ दशलमव २ मिलियन लाइक पायो ।