जिब्रोको रगत चढाइने मन्दिर

सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिने बाँकेको नेपालगन्जस्थित वागेश्वरी देवीको मन्दिरमा जिब्रो छेडेर  रगत चढाउने परम्परा छ ।

वागेश्वरी मातालाई खुसी पार्न सके सबै मनोकामना पूरा हुने जनविश्वास रहेकाले रामनवमीका दिन मधेसी समुदायका मानिसहरू जिब्रो छेडेर मातालाई रगत चढाउँछन् । ठूलो तलाउको बीचमा अवस्थित उक्त मन्दिरमा जुँगा भएका महादेवको मूर्ति स्थापना गरिएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects