अफ्रिदीसँग सेक्स गरेको दाबी
भारतीय अभिनेत्री एवं मोडल अर्सी खानले पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीसँग यौनसम्पर्क गरेको खुलासा आफ्नै ट्विटर ह्यान्डलमार्फत गरिन् । तामिल तथा बलिउड चलचित्रमा काम गरिसकेकी अर्सीले साहिदसँग सेक्स गरेको बताउँदै ट्विट गरिन्– ‘के मैले यसका लागि मिडियासँग अनुमति लिनुपर्छ ? यो मेरो व्यक्तिगत जीवन हो र मेरा लागि प्रेम पनि हो ।’ क्रिकेटर अफ्रिदीसँग जोडेर भारतीय मिडियामा विभिन्न टीकाटिप्पणी आएपछि उनले आफ्नो पक्ष राखेकी हुन् । यसै वर्ष अर्सीले न्युड फोटोसुट पनि गराइन्
जस्टिनको ज्यान
चर्चित पपस्टार जस्टिन बेबर चर्चासँगै प्रेमिका फेर्न पनि माहिर मानिन्छन् । २१ वर्षीय यी युवाले यो वर्ष सार्वजनिक गरेका केही नग्न तस्बिरले संसारभर तहल्का मच्चायो । सामाजिक सञ्जाल ट्विटरमा त यसले खुबै चर्चा बटुल्यो । ट्विटरमा उनको मजाक पनि प्रशस्तै गरियो । जस्टिनले बेलायती मोडलसँग ओसन फ्रन्ट भिल्लामा रमाइरहेका बेला पूर्ण न्युड भएर तस्बिर खिचाएका थिए । तस्बिर खिच्दा उनमा पूर्ण आत्मविश्वास देखिएको समाचार माध्यमहरूले जनाएका छन् ।
राधिका आप्टेको चर्चा
बाथरुममा नुहाइरहेको सेल्फी सार्वजनिक गरेर चर्चामा आएकी नायिका राधिका आप्टेले यौन सम्पर्कका लागि विवाह पर्खने युवती अब नपाइने जिकिर गरेकी छिन् । पछिल्लो समय भारतीय सञ्चारमाध्यममा छाएकी राधिकाले कुनै पनि युवती अब यौन सम्पर्कका लागि विवाह कुर्दैनन् भन्नेमा युवाहरू ढुक्क हुनु जरुरी भएको बताएकी हुन् । महिलाहरू सतिसावित्री नै हुनुपर्छ भन्ने सोच अब पुरुषहरूले त्याग्नुपर्ने उनको कथन छ । चलचित्र हन्टरमा बोल्ड चरित्रमा देखिएकी राधिकाले बाथरुममा नुहाइरहेको सेल्फी कसैले लिक गरिदिएको प्रतिक्रिया दिए पनि उक्त सेल्फी उनी स्वयंले सार्वजनिक गरेको बताइन्छ ।
बुढेसकालमा पामेलाको बैंस
४८ वर्ष नाघेकी सेलिब्रेटी पामेला एन्डरसनले फ्लन्ट म्यागजिनको कभरका निम्ति पूर्ण नग्न तस्बिर खिचाएपछि धेरै मानिस अचम्मित भए । कपडाको सानो टुक्रासमेत नलगाई उनले न्युड तस्बिरहरू खिचाइन् । अंगप्रदर्शनको मामिलामा कहलिएकी पामेलाले उमेरमा त्यस प्रकारको फोटोसेसन गरे पनि यो उमेरमा पनि त्यस्तो हर्कत दोहोर्याउलिन् भन्ने धेरैले सोचेका थिएनन् । प्रकाशित तस्बिरमा पामेलाको शरीरमा तिखो हिल भएको एक जोडी जुत्ताबाहेक केही छैन । रोचक कुरा त उनको यो न्युड तस्बिरलाई १८ र १७ वर्षीय छोराहरू ब्रान्डन र डिलनले कसरी लेलान् भन्ने जिज्ञासा पश्चिमा सञ्चारमाध्यमहरूले राखेका छन् ।
ट्विटरमा अश्लिल सामाग्रि
बलिउड महानायक अमिताभ बच्चनको ट्विटर एकाउन्ट ह्याक गरी आपत्तिजनक भिडियो पोस्ट गरिएपछि समग्र बलिउड तरंगित हुन पुग्यो । एकाउन्ट ह्याक भएको कुरा अमिताभले तत्कालै सूचित गरेपछि मात्र धेरैले यस विषयमा सही जानकारी पाएका थिए । डेढ करोडभन्दा बढी फलोअर्स भएको उक्त ट्विटर ह्यान्डलमा अचानक सेक्स भिडियो पोष्ट भएको थियो । अमिताभले प्रतिक्रिया दिँदै भने– ‘जसले पनि यो काम गरेको छ, यो अरू कसैका लागि होला, मलाई यसको आवश्यकता छैन ।’
किमकी बहिनीसँग आग्रह
एक कम्पनीले सेलिब्रेटी किम कार्दशिनकी बहिनीलाई आफ्नै ब्वाइफ्रेन्डसँग सेक्सटेप बनाउन आग्रह गरेको छ । रियालिटी टिभी शो स्टार केली जेनरलाई ब्वाइफ्रेन्ड टायगासँग सेक्स टेप बनाउन अनुरोध गर्दै १ करोड डलर पारिश्रमिक दिने प्रस्ताव गरिएको हो । १८ वर्षीया केलीले यस विषयमा कुनै जवाफ फर्काएकी छैनन् । किम कार्दशिन र गायक एवं अभिनेता रे जे को विवादित सेक्स टेप सार्वजनिक गर्ने कम्पनीले नै केली समक्ष उक्त प्रस्ताव राखेको हो । कम्पनीका मालिक स्टिभ हर्षले यसप्रकारको सेक्स टेपले केलीको करिअर अझ माथि उठ्ने दाबी गरेका छन् । सेक्स टेपकै कारण किम विश्वविख्यात सेलिब्रेटी बन्न सफल भएकाले केलीले यस विषयमा सोच्नुपर्ने उनको तर्क छ । अर्को पोर्न कम्पनी ब्याग्युलेटरले केलीलाई २२ मिनेटको सेक्स टेपका निम्ति १८ लाख डलर दिन तयार भएको बताएको छ ।
हंसिकाको न्युड भिडियो
नायिका हंसिका मोटवानीले नुहाइरहेको ३ मिनेटको भिडियो यही वर्ष सार्वजनिक भयो । भिडियोमा उनी निर्वस्त्र देखिन्छिन् । इन्टरनेटमा उक्त भिडियो भाइरल भएपछि हंसिका तनावमा परेकी थिइन् । भिडियो हेर्दा कसैले उनको बाथरुममा गोप्य क्यामेरा फिट गरी भिडियो खिचेको अनुमान गर्न सकिन्छ । आफूलाई बदनाम गर्न कसैले योजनाबद्ध ढंगले काम गरेको हंसिकाको भनाइ थियो । हंसिका १० वर्षको उमेरमै टेलिभिजन श्रृंखलामा आवद्ध भएकी कलाकार हुन् । १६ वर्षको उमेरमा उनले ठूलो पर्दाको चलचित्रमा काम गरिन् । सन् २००३ मा कोइ मिल गयामा देखिएकी हंसिका २००७ मा हिमेश रेशमियाको कोस्टारका रूपमा आपकी सुरुरमा बोल्ड रूपमा देखा परिन् । आपकी सुरुरमा उनको अभि
No comments:
Post a Comment