Second Menu

टाइट अँगालो

लुगा खुकुलो राम्रो, अँगालो टाइट् राम्रो
पोथीका सामु भालेहरूको फाइट राम्रो

सुमसुम्याउनु मात्र यदि माया हो भने
सफ्ट टचभन्दा दाँतको लभ बाइट् राम्रो ।

No comments:

Post a Comment