किनमेल गर्ने तरिका

    सपिङ गर्नुअघि घरमा के कस्ता सामग्रीको आवश्यकता छ ? सूची तयार गरियो भने सपिङ छरितो हुनुका साथै अनावश्यक सामग्रीमा हुने खर्च पनि कटौती हुन्छ ।

    सपिङ गर्न घरबाट निस्कनुअघि नै आवश्यक बजेट तय गर्नुपर्छ ।

    यदि समय छ भने आवश्यक सामग्रीको मूल्य केही ठाउँमा बुझ्नुपर्छ । यसले गर्दा ठगिने सम्भावना कम हुन्छ ।

    आफूले खरिद गरेको सामग्रीमा कुनै डिस्काउन्ट स्किम छ–छैन, बुझ्न सकिन्छ ।

    सधै एउटै ब्रान्डको पछि लाग्नुभन्दा पनि नयाँ ब्रान्ड पनि प्रयोग गर्नुपर्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects