(एजेन्सी) सन् २०१५ नायक मात्र होइन नायिकाहरुका लागि पनि त्यतिकै सफल
रह्यो । नायककै जति उनीहरुले आम्दानी गर्न नसकेपनि हामीले सोचेभन्दा बढी
नै कमाई गरे उनीहरुले । यस सूचीमा पहिलो नम्बरमा छिन्, जेनिफर लरेन्स ।
लरेन्सको गत वर्ष निजी फोटो तथा भिडियो सार्वजनिक भएर निकै
विवादमा तानिइन् तर उनको चलचित्र हंगर गेम्सले राम्रो आम्दानी गर्न सफल
रह्यो । २५ वर्षीया नायिकाले एक वर्षमा ५२ मिलियन डलरको कमाई गर्दै यस
वर्ष फोब्र्स पत्रिकाको सूचीमा नम्बर १ रहन सफल भइन् । हेरौं सन् २०१५ मा
आम्दानी गर्ने टप १० नायिकाहरु :



0 comments:
Post a Comment