हाल यो पुतली ग्रामीण भेगमा मात्र नभएर शहरी क्षेत्रमा पनि देखा
परेको छ। यो पुतलीको पुच्छरमा शत्रुबाट बच्नको लागि एक प्रकारको
बिषालु धूलो हुन्छ। यसलाई छोयो भने पुच्छर हल्लाउँदै त्यो धूलो उडाउछ।
त्यो विषालु धूलो यदि आखामा पर्यो भने आखा पाक्ने मात्र होइन
आखाको ज्योति सधैं भरीको लागि गुम्न सक्ने भएकोले विषेश गरेर १२ वर्ष
भन्दा मुनिका बच्चाहरुलाइ सावधानी अपनाउन र वयस्कहरुले पनि
सावधानी अपनाउनुहोला।



0 comments:
Post a Comment