भ्यागुता ज्योतिषकहाँ गएछ


आश्विन ६, २०७२-
एउटा भ्यागुता ज्योतिषकहाँ गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ ।
ज्योतिष : तेरो जीवनमा एउटी राम्री, च्वाँक केटी आउनेछे अनि तेरो मुटु
चोरेर लानेछे ।
भ्यागुता : (खुसी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ?
ज्योतिष : बायोलोजीको प्राक्टिकल ल्याबमा

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects