खाना खाने शिष्टाचार


आश्विन ६, २०७२-
- खानामा के खाने, के नखाने मात्र होइन कसरी खाने भन्ने कुरा पनि
जान्नुपर्छ । हामीले खानेकुरा खादाँ केही शिष्टाचार पालना गर्नुपर्छ ।
- खाना खानुअघि प्लेट बजाउने, चम्चालाई हातमा खेलाउने जस्ता कार्य
सभ्य मानिँदैन ।
- खाना खाँदा ठूलो आवाज निकाल्नु हुँदैन ।
- मुखभरि खाना दलेर तथा थालमा छरेर खाना खानु असभ्यता हो ।
- एकै चोटी ठूलो–ठूलो गाँस हाल्नु पनि सभ्य शैली मानिँदैन ।
- हतार–हतार खाने बानी राम्रो होइन ।
- मुख खुला गरेर आवाज निकाल्दै चपाउनु हुँदैन ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects