काठमाडौ । अभिनेता आर्यन सिग्देल पहिलो पटक कमेडी भुमिकामा प्रस्तुत भएका छन् । चकलेटी
नायकका रुपमा परिचित आर्यन चलचित्र ‘सुश्री’मा कमेडी भुमिकामा प्रस्तुत भएका हुन् ।
चलचित्र ‘सुश्री’ले रिलिजको पुर्ब सन्ध्यामा पत्रकार भेटघाट कार्यक्रम गरेर फिल्म बारे
जानकारी समेत गराएको छ ।
अभिनेता आर्यन सिग्देलले कमेडी भुमिकामा अभिनय गर्न पाउँदा खुसी लागेको बताउदै ‘सुश्री’
राम्रो बनेको दाबी गरे । राजाराम पौडेलले पनि पारिवारिक परिवेशमा बनेको ‘सुश्री’ राम्रो
बनेको दाबी गरे ।
यस चलचित्रमा राजाराम आर्यनको बुवाको भुमिकामा छन् । आशिका फिल्मसको ब्यानरमा
निर्मित चलचित्रमा आर्यन सिग्देल,आशिका तामाङ मुख्य भुमिकामा छन् । चलचित्रले स्वतन्त्र
बिहेको कथालाई मुख्य बिषयका रुपमा उठाएको छ ।



0 comments:
Post a Comment