दसैंका लागि आवश्यक सामग्री यस्तो ठाउँमा खरिद गरौं, जुन घरपायक होस् । - चाडपर्वका बेला कतिपय सामग्रीको मूल्यमा ठगिने सम्भावना हुन्छ, त्यसैले सामान खरिद गर्दा त्यसको सही मूल्यसम्बन्धी ज्ञान पनि हुनुपर्छ । - सामान खरिद गर्दा त्यसको बजार मूल्य, उत्पादन मिति आदि ख्याल गर्नुपर्छ । गुणस्तरहीन र मिति गुज्रिसकेका सामग्री खरिद गर्नु हुँदैन । - धेरै पैसा बोकेर किनमेल गर्न जाँदा हराउने वा चोरिने डर हुन्छ । यस्तो अवस्थामा एटिएम कार्ड प्रयोग गर्नु बढी सुरक्षित हुन सक्छ ।



0 comments:
Post a Comment