रिस्ता बस्नेतको ब्लोअप प्रतिक्रिया


आश्विन ३०, २०७२- असोज २२ गते साप्ताहिकको ब्लोअपमा रिस्ता बस्नेतले
दिएको पोजलाई ७३ प्रतिशत पाठकले एकदम राम्रो भन्ने प्रतिक्रिया दिनुभएको छ
। उक्त ब्लोअपलाई राम्रो भन्नेमा १६, सामान्य भन्नेमा ७ तथा मन परेन भन्नेमा ५
प्रतिशतले मत जाहेर गर्नुभएको छ । ६ वटा एसएमएसलाई कम्प्युटरले रिड गरेन ।
साप्ताहिकको ब्लोअपमा प्रतिक्रिया दिन मोबाइलमा SB टाइप गरेर आफूलाई
मन परेको A, B, C वा D मध्ये कुनै एक टाइप गरी ८०८० मा पठाउनुपर्नेछ । सर्वेक्षणमा
सहभागी हुनेहरूमध्येबाट एक जनालाई गोला प्रथाद्वारा तीन महिनाका लागि
नि:शुल्क रूपमा साप्ताहिक उपलब्ध गराइनेछ । गत अंकको ब्लोअप प्रतिक्रियामा
सहभागीहरूमध्येबाट मोबाइल नम्बर ९८४५२१४१२७ विजेता हुनुभएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects