इन्डियाले खान्छ

पुस २२, २०७२- नेपालीको मुखैमा छ— इन्डियाले खान्छ
हाम्ले नै इन्डिया खाइदे इन्डिया काँ जान्छ
यो ट्विट सबैले रि–ट्विट गर्दै भने—
कालापानी फर्काउन इन्डिया मान्छ ?

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects