जाडोमा बालबालिका

- जाडोयाममा बालबालिकाको विशेष ख्याल गर्नुपर्छ ।
- बालबालिकाहरूलाई न्याना लुगा लगाइदिनुपर्छ ।
- बाक्ला लुगा लगाइदिँदा पसिना आउने र त्यसले शिशुलाई चिसो लाग्ने सम्भावना हुन्छ ।
- तातो झोलयुक्त पदार्थ पर्याप्त मात्रामा पिउन दिनुपर्छ ।
- रुघा, निमोनियाँजस्ता समस्याबाट जोगाउन न्यानो राख्नुका साथै तातो खानेकुरा ख्वाउनुपर्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects