कसरत गर्नु अघि
- कुनै पनि कसरत गर्नुअघि चिकित्सकको परामर्श लिनुपर्छ ।
- आफ्नो बडी बनाउन राम्रो जिम छनौट गर्नुपर्छ, जहाँ ट्रेनरका साथ कसरत गर्न सकिन्छ ।
- जिमको वातावरण र लोकेसन राम्रो हुनुपर्छ ।
- भारी तौल उठाउनुअघि मांसपेशीलाई बलियो वनाउनुपर्छ ।
- वर्कआउट सेसनमा स्ट्रेचिङ आवश्य गर्नुपर्छ । यसले मांसपेशी बलियो हुन्छ ।
- कसरतका क्रममा राम्रोसँग श्वास लिनुपर्छ, यसले कसरतमा राम्रो लाभ मिल्छ ।
- कसरतका साथसाथै राम्रो निन्द्रा पनि आवश्यक छ ।
- स्वस्थ्य एवं सन्तुलित खानेकुरा खानुपर्छ ।



0 comments:
Post a Comment