पानीमुनि कसरत

पानीमुनि कसरत
अमेरिकी प्रान्त हवाईमा बसोबास गर्ने वाली क्याथरीन ब्राउन नामकी मोडलले ‘अन्डर वाटर एक्सरसाइज’ प्रारम्भ गरेकी छिन् । उनी पानीमुनि विशेष किसिमको भारत्तोलनदेखि एरोबिक्ससम्म गर्छिन् । हालै मात्र फोटोग्राफर जेसिका एनले उनको अन्डर वाटर जिमका केही तस्बिर सार्वजनिक गरेकी छिन् । फोटोग्राफीका क्रममा क्याथरिनले लामो समयसम्म अन्डर वाटर जिममा वार्कआउट गरेकी थिइन् ।
तस्बिरहरू : एजेन्सी

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects