योगको फाइदा

    योगले हाम्रो तन–मनलाई शान्त एवं स्वस्थ राख्न मद्दत गर्छ ।

    योगलाई हामीले आफ्नो जीवनशैलीको हिस्सा बनाउन सक्छौं, जसले शरीरलाई दीर्घायु र स्वस्थ राख्छ ।

    योगले मानसिक तनाव कम गर्छ, रक्तचाप, मधुमेहजस्ता रोग नियन्त्रण गर्छ ।

    योगमा स्ट्रेचिङ र श्वासको माध्यमबाट शरीरको विशाक्त पदार्थ बाहिर निकाल्न सकिन्छ ।

    शरीरमा पोषक तत्त्व पुर्‍याउन र टक्सिन हटाउन पनि योग फाइदाजनक हुन्छ ।

    शरीरमा रक्तसञ्चार सुचारु हुन्छ ।

    योग जोर्नी, हड्डी तथा मांसपेशीलाई लचिलो एवं मजबुत बनाउन उपयोगी हुन्छ ।

    योगले शरीरको सम्पूर्ण मांसपेशीको व्यायाम हुन्छ ।

    योगले मस्तिष्कलाई शान्त तुल्याउँछ । मस्तिष्क शान्त भएको अवस्थामा एकाग्रता बढ्छ । यसले कार्यक्षमता पनि बढाउँछ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects