हामी पनि के कम

कालीकोटको रास्कोटमा सञ्चालित ग्रामिण पहुँच कार्यक्रमअन्तर्गत सडक निर्माणमा काम गर्दै महिलाहरु । रास्कोटमा ग्रामिण पहुँच कार्यक्रमले पुरुषसरह महिलालाई पनि समान ज्याला दिएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects