‘कबड्डी’ चलचित्र हिट भएपछि निर्देशक रामबाबु गुरुङले यसको सिक्वेल
बनाउ“दै आशा झनै जगाइदिएका छन् । मंसिर ११ गते प्रदर्शन मिति तोक्दै
चलचित्रको प्रचार सुरुवात गरिएको छ । चलचित्रमा दयाहाङ राइलाई
केन्द्रिय पात्रमा उभ्याइएको छ ।
उनलाई सौगात मल्ल, रीश्मा गुरुङ, विजय बराल लगायतले साथ दिएका छन्
। काठमाण्डौको मण्डला थिएटरमा पत्रकार सम्मेलनको आयोजना गर्दै
चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । निर्देशक गुरुङले अघिल्लो
चलचित्र भन्दा यसको सिक्वेल अझ उत्कृष्ट बनेको प्रतिक्रिया दिए ।
मुस्ताङको थकाली जातीमा रहेको फुपु र चेला बिहे गर्ने प्रथालाई यो
चलचित्रले रोचक तबरले उठान गरेको छ । चलचित्रले यसपटक राजनीतिक
बिषयलाई पनि केन्द्रमा राखेको छ ।
17 friends like this
OnlineKhabar 543, 620 likes
Like Page Contact Us
Comment from facebook
यसमा तपाइको मत
नाम (अनिवार्य)
इमेल (अनिवार्य) (गोप्य राखिनेछ)
प्रतिक्रिया
रोमनबाट नेपालीमा लेख्न 'ने' मा क्लिक गर्नुहोस् ।
पठाउनुहोस्
सम्बन्धित शीर्षकहरु
» यस्तो छ सलमानसँग भिड्ने निखिलको चलचित्रको टिजर
» रीश्माका लागि दया र सौगातको भिडन्त, हेर्नुहोस् कबड्डी
कबड्डीको ट्रेलर
» दुई वर्षपछि म पनि बेहुलीः कंगना
» यस्तो छ ‘वडा नम्बर ६’ चल्नुको भित्री रहस्य
» टेक्सासको लिटल नेपालमा ‘बियोन्ड दी बाउन्ड्रिज’
» आमिरको फिल्म दंगलको पोष्टर सार्वजनिक
» ‘हाइवे टु धम्पुस रिलिज’का लागि राजबल्लभ नेपालमा
» डिआइडीको टप ९ मा निर्मल
» रामकृष्ण, बद्री र शीलाले डीसी घन्काए, मुन्द्रे र नीरूले दर्शक हँसाए
» जस्टिनलाई सधै प्रेम गर्छु : सेलेना गोमेज



0 comments:
Post a Comment