मन परे सेयर अवश्य गर्नु होला ।।

धेरै सन्तान हुँदाको पिडा ।।।।
ढकाल बाजेबजै का ७ भाइ छोरा !
बुडेस्काल मा एक्लै कठै बरा !!
जेठो ले पाल्ला भन्ने आसा गरे !
बिहे गरि आफ्नो संसार बनाउन पश्चिम् सरे !!
माइलो छोरो कुरै नसुन्ने परे एकोहोरो !
पुजारी हुना साथ अलग्ग सरो !!
साइलो ले आफ्नो जेथो बनाए पुर्बमा झापा !
र पनि अंश माग्दै खेल्न खोज्थे रे लाप्पा !!
काइलो चलाख च्चुइया सरकारी जागिरे !
ससुराली को सल्लाह अनुसार घर नजिक अलग्ग सरे !!
अन्तरे छोरो व्यापार मा लागो सुदुर पश्चिम् !
बिहे गरि घर मा बसेन एकै छिन !!
जन्तरे छोरो श्रीमती भुरा घर छाडी परदेश मै वास !
यो बुडेस काल मा पाल्छ कि भन्ने लाग्छ हरे उसैको आस !!
कान्छा ले पाल्ला भन्ने छैन रे आस !
परदेश मा कमाइ , घर बनाइ भै सक्यो अलग्गै बास !!

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects