न्यूड सिन मानिनन् एमिलीले


हलिउड अभिनेत्री एमिली ब्लान्टले स्क्रिप्ट चित्तबुझ्दो भए मात्रै न्यूड
सिन दिने बताएकी छिन् । ‘पटकथा हेर्दा न्यूड सिन अनिवार्य लाग्यो भने
मात्रै दिन्छु । अन्यथा म न्युडसिन दिन्न ।’ उनले भनेकी छिन् ।
अंग्रेजी फिल्म ‘सिकारियो’ मा उनी टपलेस हुन समेत आनाकानी गरिन् ।
उक्त फिल्ममा एउटा न्यूड सिन पनि थियो । उनले उक्त दृष्यमा अभिनय
गर्न मानिन् । उक्त सिन आफुलाई चित्त नबुझेको उनको भनाइ छ ।
उनले फिल्ममा बेनिसियो डेल टोरोसँगै न्युड सिन दिनुपर्ने थियो । उक्त
दृष्य बेकामी भएको भन्दै न्युड सिन आवश्यक नभएको तर्क डेलले पनि गरेका
थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects