काठमाडौं–स्पेनमा रहेका नेपाली गायक तुलसी शिवाकोटीले मुहार
एल्बमबाट तिम्रो मेरो प्रेम कहानी नामक गितको भिडियो सार्वजनिक गरेका छन् ।
साइप्रसका विभिन्न स्थानमा सुटिङ गरिएको उक्त भिडियोमा मोडल पनि साइप्रसकै छिन् ।
गीतमा विदेशी मोडल स्पाईरौला काइजेर र नेपाली मोडल दिपेन
भण्डारीको अभिनय रहेको छ ।
गायक तुलसी शिवाकोटीको स्वर, कल्पना खरेलको शव्द र रियाज
शिवाकोटीको संगित रहेको उक्त गीतको निर्देशन संजयविक्रम शाहले गरेका
हुन् । पहिलो गितको लोकप्रियतासँगै दोस्रो गित ल्याएको शिवाकोटीले बताए ।
स्पेनमा रहेको ईनास म्ुजिकल ब्याण्डको यो दोस्रो भिडियो हो । यसअगाडीले गायक
शिवाकोटीकै स्वर भएको कस्तो होला तिम्रो मेरो गाउँ नामको भिडियो सार्वजनिक गरेको थियो ।



0 comments:
Post a Comment