इन्धन नभएपछि पैसाको काम छैन

चलचित्र ‘वडा नम्बर छ’ वाट राम्रै आम्दानी गरेका कलाकार दिपकराज गिरीलाई पनि
आम्दानीको रौनकले प्रभाव पार्न सकेन । सिंगै देशका जनता इन्धन नपाएर रोएको बेला म कसरी
खुसी हुन सक्छु ।’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने ।
घरको ग्यास र बाईकको पेट्रोल एकै पटक सकिएको धारणा राख्ने संगीतकार बसन्त सापकोटा
पेट्रोलको लाईन बस्दा बस्दै दसैं सकिने हो कि भन्नेमा चिन्तित छन् ।
यही प्रकृतिको चिन्ताले सताएको छ गायिका कोमल वलीलाई । दसैंमा हुने फुर्सदमा टाढा रहेका
आफन्त र नातेदार भेट्ने उनको योजना इन्धन अभावले तुहाइदिएको छ । ‘खै यसपालीको दसैं त घरमै
बसेर बित्ला जस्तो छ ।’ कोमलले भनिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects