सुन्दरता जहाँ पनि छ : फोटोग्राफरले खिचे नेपालसहित ३७ देशका सुन्दर महिलाको तस्विर

लण्डन – एक फोटोग्राफरले आफ्नो जागिर छाडेर विश्वका सुन्दर महिलाहरुका तस्विर खिच्ने अभियान शुरु गरेकी छिन् । रोमानियाका फोटोग्राफर मिहेला नोरोकले ‘सुन्दरता जहाँ पनि छ’ भनेर देखाउन ‘द एटलास अफ ब्युटी’ नामक फोटो सिरिज शुरुवात गरेकी हुन् ।
करिब ३ वर्ष अघि आफ्नो यात्राको शुरुवात गरेकी नोरोकले हालसम्म ३७ वटा देश घुमिसकेकी छिन् । उनको तस्विरहरु इन्टरनेटमा भाइरल बनेको छ । उनको बारेमा फोब्र्सदेखि सिएनएन, टेलिग्राफ जस्ता चर्चित अन्तर्राष्ट्रिय मिडियामा समेत फिचर छापिएको छ । गत अक्टोबरमा नेपाल आएकी उनले यहाँका महिलाहरुको पनि तस्विर खिचेकी छिन् ।

नेपालमा उनले खिचेका केही तस्विर
 The Atlas of Beauty
She was walking on the streets of Kathmandu, Nepal together with her son. She didn't speak english, but he did.

"I want to photograph your mother." I told him.
"Why?" He asked me.
"Because she is beautiful!" I replied.
He proudly smiled and looked at his mother: "Yes, she is!"











0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects