सुबिसुको ‘नयाँ ग्राहक सेवा केन्द्र’ स्थापना

काठमाडौं–नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा.लि.ले नयां ग्राहक सेवा केन्द आफ्नो मुख्य कार्यलय बालुवाटार नजिकै स्थापना गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिक्रित , बिनय मोहन साउदले सो ग्राहक सेवा केन्द्रकोे उद्घाटन गरे ।

यस अत्याधुनिक सेवा केन्द«बाट कम्पनीले ग्रहाकबर्गहरुलाई आफ्ना सेवा सम्बन्धि सम्पुर्ण जानकारी, सेवाहरुको विक्रि तथा वितरण, रकम भुक्तानी सेवा, एवमं सेवा खरीद पश्चात आफ्टर सेल्स सपोर्ट लगायतका सम्मपूर्ण सेवा र सुविधाहरु दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्नेछ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects